यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बिहीबार, वैशाख ३१, २०८३
कुरिलो प्रतिकिलो रु ४००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ६५, निगुरो प्रतिकिलो रु ८०, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ११०, पार्सले प्रतिकिलो रु २८०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।
इरानले हर्मुज जलमार्ग खोल्नेः तेलको मूल्य घट्यो
शनिबार, वैशाख ५, २०८३
यद्यपि, इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाले आफ्नो आर्थिक र नौसेना नाकाबन्दी जारी राख्यो भने इरानले फेरि हर्मुज जलमार्गमा पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन् ।
यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य
शनिबार, वैशाख ५, २०८३
यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ५०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ७०, काउली स्थानीय (तराई) प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र...
विश्व बजारमा अचानक तेल र ग्यासको मूल्य बढ्यो
सोमबार, फागुन १८, २०८२
आर्थिक मामिला विज्ञ धार्सिनी डेभिडका अनुसार तेल र ग्यासको मूल्य बढ्नुले अर्थतन्त्रमा कस्तो असर पार्छ भन्ने कुरा यो मूल्य कति माथि जान्छ र कति समयसम्म उच्च रहन्छ भन्नेमा भर पर्छ। अहिलेको मूल्य वृद्धिको स्तरलाई हेर्दा यसको प्रभाव निकै कम हुने अनुमान गरिएको बीबीसीको समाचारमा उल्लेख छ ।
निगमले भन्योः ग्यासको अभाव छैन‚जाडोयामको माग धान्न पर्याप्त छ
सोमबार, माघ १९, २०८२
इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ हजार ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जनाएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो ।
तीन रूपैयाँले बढ्यो डिजेल र मट्टीतेलको भाउ
शनिबार, माघ १७, २०८२
निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
मूल्य विश्लेषण प्रतिवेदन: बिचौलियाको कारण तरकारी, फलफूलगायत खाद्यान्नको मूल्यमा उतारचढाव
शुक्रबार, माघ १६, २०८२
बजार मूल्यसँग सम्बन्धित तथ्याङ्क नै मूल्य तथ्याङ्क भएको स्पष्ट पार्दै विभागले विभिन्न पाँचवटा कार्यालयमार्फत सङ्कलन गरिएको विवरण सार्वजनिक गरेको हो । गत पुसमा बजार मूल्यमा सामान्य उतारचढाव भएको विभागले उल्लेख गरेको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
शुक्रबार, माघ ९, २०८२
स्याउ (झोले) प्रतिकिलो रु २८०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १८०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो...
तरकारी र फलफूलको मूल्य कुनको कति?
बुधबार, फागुन १४, २०८१
त्यस्तै, स्कूस रु ४५, बरेला रु ४५, भिण्डी रु ११०, तिते करेला रु १२०, परबर रु २२०, घिरौला रु ११०, लौका रु ४५, र कुरिलो प्रतिकेजी रु १,८०० मा तोकिएको छ।
साताको लोकप्रिय

