यी ६ किसिमका परिचयपत्रबाट पाइन्छ मतदान गर्न
बुधबार, फागुन २०, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल दुई लाख २१ हजार कर्मचारी खटिएका छन् । सतहत्तर जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको छ ।
मतदानकाे दिन कस्तो रहला मौसम?
शुक्रबार, फागुन १५, २०८२
आज साँझ निर्वाचन विशेष मौसम बुलेटिन जारी गर्दै विभागको मौसम पूर्वानुमान महाशाखाले हालसम्मको मौसम ढाँचाबाट प्राप्त मौसमी तथ्याङ्कहरुको विश्लेषणका आधारमा आसन्न निर्वाचनको समयमा खास उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिने स्पष्ट पारेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना
शुक्रबार, फागुन १५, २०८२
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमले गरेको एक अध्ययनबाट नेपालको निर्वाचन सम्बन्धमा सम्प्रेषण गरिएका हानिकारक सूचनामध्ये ५४ प्रतिशत सूचना कृत्रिम बौद्धिकता (एआई) बाट निर्मित ‘डिप फेक’ चित्र तथा भिडियोहरू प्रयोग भएको पाइएको छ ।
एकै चरणमा निर्वाचन हुन्छ, जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
बिहीबार, माघ २२, २०८२
वर्तमान सरकार नागरिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री अर्यालले आउँदो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतको भन्दा थप सुदृढ सुरक्षा व्यवस्था मिलाइएको बताइन् । निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी विभाजन गरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिँदै उनले अति संवेदनशील र संवेदनशील मानिएका क्षेत्रमा...
फागुन २० गतेसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने
सोमबार, मंसिर २२, २०८२
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकहरूले मतदान गर्न पाउने गरी उमेरको हद निर्धारण गरेको हो।
सरकारले भन्यो: कम्तीमा अन्तर निर्वाचन क्षेत्र मतदान सम्भव बनाउनुपर्छ
बिहीबार, कात्तिक २७, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले अन्तर निर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताबारे छलफल गरेकी छन् ।
अनेरास्ववियु महाधिवेशन : मतदान जारी, १५ सय प्रतिनिधि सहभागी
बिहीबार, जेठ २९, २०८२
उनले भनिन्, ‘निर्वाचन बिहानैबाट सुरु भएको छ । करिब करिब १५ सय ३७ जना प्रतिनिधि सहभागी हुनुहुन्छ । विभिन्न ४० ठाउँमा मतदान हुँदैछ । विद्युतीय माध्यमबाट मतदान हुँदैछ । अहिलेसम्म शान्तिपूर्ण रुपमा स्वच्छ प्रतिस्पर्धाका साथ सबै निर्वाचनमा सहभागी भइरहनु भएको छ ।’
नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा आज मतदान, प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा
बिहीबार, जेठ २९, २०८२
मतदानका लागि ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । आयोजक कार्यालय सदस्य मदन विष्टले ४५ वटा भोटिङ मेसिनमार्फत मतदान हुने र मतदान सकिएको केही समयमै मत परिणाम आउने बताए।
अखिल क्रान्तिकारीको मतगणना रोकियो
आइतबार, माघ १३, २०८१
अखिल क्रान्तिकारीको मत गणनामा विवाद सुरू भएको छ।
जसका कारण जारी मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको छ ।
अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेर हद, नेतृत्व चयन माघ १२ मा
सोमबार, पुस १५, २०८१
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने पक्षमा बहुमत आएको छ ।
उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो । उमेर हद नलगाउने भन्दा लगाउने पक्षमा २१ मत बढी आएको छ ।
अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब...
साताको लोकप्रिय

