पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु
शनिबार, कात्तिक २२, २०८२
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर एक महिनादेखि उनको उपचार भइरहेको थियो । उनी उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्य समस्याबाट पीडित थिए ।
आलमलाई उन्मुक्ति दिने न्यायाधीशहरूमाथि छानबिनको माग गर्दै निवेदन दर्ता
मंगलबार, असार ३, २०८२
न्याय परिषदमा दर्ता गराएको निवेदनमा न्यायाधीशद्वयले बदनीयतपूर्वक प्रतिवादीहरूलाई सफाइ दिएको आरोप लगाइएको छ । न्यायाधीशद्वयलाई निलम्बन गरी छानबिन गर्न र न्याय परिषद् ऐन तथा संविधान बमोजिम कारबाही गर्न उनले माग गरेका छन् ।
पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात
शुक्रबार, जेठ १६, २०८२
२०६४ को संविधानसभा निर्वाचनमा बम बनाउँदा विष्फोट भएर घाइते भएका मानिसलाई इँट्टाभट्टामा ज्यूँदै जलाएको अभियोगमा जन्मकैद पाएका आलमलाई केही दिनअघि मात्रै उच्च अदालत वीरगञ्जले सफाइ दिएको थियो ।
नेपाली फिल्म ‘लाज शरणम्’ ले सेन्सर बोर्डबाट स्वीकृति पायो, तोकिएको समयमै प्रदर्शन हुने
आइतबार, फागुन ११, २०८१
नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिले नविन श्रेष्ठ निर्मित तथा कुमार कट्टेल निर्देशित चलचित्र ‘लाज शरणम्’ लाई नेपालभर प्रदर्शनको अनुमति दिएको छ।
साताको लोकप्रिय

