Harsamaya
सुनसरीका हरिनगर र देवानगञ्जमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन रोक
सुनसरीका हरिनगर र देवानगञ्जमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन रोक गरी चार किल्लाभित्र आवतजावत, जुलुस, प्रदर्शन, सभा, बैठक तथा पाँच जनाभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाइएको छ।
निषेधाज्ञाकै बीच वीरगञ्जमा झडप र प्रदर्शनः पत्रकारमाथि आक्रमण, तीनजना पक्राउ
निषेधाज्ञाकै बीच वीरगञ्जमा झडप र प्रदर्शनः पत्रकारमाथि आक्रमण, तीनजना पक्राउ प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ।
चितवनमा हट्यो निषेधाज्ञा र कर्फ्यू
चितवनमा हट्यो निषेधाज्ञा र कर्फ्यू चितवनमा निषेधाज्ञा र कफ्र्यु आदेश पूर्ण रूपमा हटाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार एक सूचना जारी गर्दै निषेधाज्ञा र कफ्र्यु आदेश हटाइएको जानकारी दिएको हो।
ललितपुर जिल्लामा आज पनि निषेधाज्ञा र कफ्र्यू जारी
ललितपुर जिल्लामा आज पनि निषेधाज्ञा र कफ्र्यू जारी जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै गत भदौ २३ गतेदेखि जारी गरिएको निषेधाज्ञा र कफ्र्यू ललितपुर जिल्लामा आज पनि जारी गरिएको छ ।
दरबार संग्रहालय क्षेत्रमा आजदेखि पाँच जनाभन्दा बढी भेला हुन नपाउने 
दरबार संग्रहालय क्षेत्रमा आजदेखि पाँच जनाभन्दा बढी भेला हुन नपाउने  जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गर्दै आज (जेठ १७) देखि  असार २४ गतेसम्मका निषेधाज्ञा जारी गरेको हो । 
वीरगन्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो 
वीरगन्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो  पछिल्लो समय सहरमा शान्ति र स्थिरता कायम भएको मूल्याङ्कन गर्दै प्रशासनले निषेधाज्ञा पूर्ण रूपमा हटाउने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । 
वीरगन्जमा कर्फ्यु हट्यो,निषेधाज्ञा जारी (पत्रसहित)
वीरगन्जमा कर्फ्यु हट्यो,निषेधाज्ञा जारी (पत्रसहित) पर्सा प्रशासनले बिरगन्जमा लगाएको कफ्र्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सोमबार देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ ।
काठमाडौंका यी स्थानमा धर्ना जुलुस गर्न नपाइने 
काठमाडौंका यी स्थानमा धर्ना जुलुस गर्न नपाइने  त्यसैगरी हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म निषेधाज्ञा क्षेत्र निर्धारण गरिएको छ ।
ताप्लेजुङको निषेधाज्ञा हटाइयो
ताप्लेजुङको निषेधाज्ञा हटाइयो प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सदरमुकाम फुङलिङ र पाथीभराको काफ्लेपाटी क्षेत्रमा निषेध आदेश जारी गरेका थिए ।
फुङलिङमा निषेधाज्ञा जारी
फुङलिङमा निषेधाज्ञा जारी प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी आदेशअनुसार, आइतबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जना भन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
Weather Update