अवैध लागूऔषध सहित पाँच जना पक्राउ
सोमबार, जेठ १९, २०८२
इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले पुजनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
बिहीबार, जेठ ८, २०८२
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-७ इँटाभट्टा बस्ने २५ वर्षीय घनश्याम माझीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बालबालिकालाई सीमापार जान रोक
मंगलबार, चैत १९, २०८१
मधुवन नगरपालिका-३ मा रहेको धनौराबाट नाबालकलाई सीमापार जान रोक लगाइएको छ ।

प्रतिबन्धित लागूऔषधसहित पाँचजना पक्राउ
मंगलबार, चैत १२, २०८१
चैत ११ गते मेची बिट र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–५ स्थितमा चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगरसहित मे.६ प ९९७७ नम्बरको मोटरसाइकल चालक माई नगरपालिका–५ इलामका ३३ वर्षीय भुपेन्द्र लावती र मोटरसाइकल पछाडि सवार बिर्तामोड–५ का २३ बर्षीय राजिब चौधरीलाई नियन्त्रणमा लिएको...

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
शनिबार, चैत ९, २०८१
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ कुर्विता चोक बस्ने २१ वर्षीय कमलहाङ राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

लागूऔषधसहित २८ जना पक्राउ
मंगलबार, फागुन २७, २०८१
पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

अवैध लागूऔषधसहित देशभरबाट ६ जना पक्राउ
बिहीबार, माघ १७, २०८१
यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २१ वर्षीय समिर चौधरी र २१ वर्षीय आकाश तिमिल्सिना रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त...