Harsamaya
काठमाडौं महानगरद्वारा स्वास्थ्य सेवामा व्यापक सुधार योजना :बाइक एम्बुलेन्सदेखि महानगर अस्पतालसम्म
काठमाडौं महानगरद्वारा स्वास्थ्य सेवामा व्यापक सुधार योजना :बाइक एम्बुलेन्सदेखि महानगर अस्पतालसम्म आइतबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइएको छ ।
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा उनका अनुसार उक्त कार्यक्रममार्फत ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। साथै ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ ।
काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने
काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने उनका अनुसार बन्चरेडाँडा डम्पिङ साइटमा फोहोर विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोरको परिमाण र प्रकृतिका आधारमा द्वितीय साझेदारीको व्यवस्था गर्न पहल गरिनेछ ।
कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल फ्रान्स प्रस्थान
कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल फ्रान्स प्रस्थान यही बेला काठमाडौँ महानगरसहित विश्वका २६ वटा नगर चलचित्र विधाबाट सदस्य भए । रचनात्मक सहरको विश्व सहर सञ्जालमा १ सय भन्दा धेरै देशका ४ सय वटा सहरहरू आबद्ध छन् ।
सडक आश्रित व्यक्तिको अवस्था पहिचान गरेर मानवोचित व्यवस्थापन गर्नेछौँ : कार्यवाहक प्रमुख डंगोल
सडक आश्रित व्यक्तिको अवस्था पहिचान गरेर मानवोचित व्यवस्थापन गर्नेछौँ : कार्यवाहक प्रमुख डंगोल पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्माले पशुपति क्षेत्रबाट उद्धार गरिएका व्यक्तिहरूलाई राख्न प्रयोग हुने होल्डिङ कक्ष उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
कुमारी घरको छानो तत्काल जीर्णोद्धार गरिसक्न डंगोलको निर्देशन
कुमारी घरको छानो तत्काल जीर्णोद्धार गरिसक्न डंगोलको निर्देशन अनुगमनका क्रममा जीर्णोद्धार गर्दा कुमारी घरबाट दैनिक सञ्चालन हुने धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्ष, अन्य भौतिक संरचनासँगका छानाको सम्बन्ध र छानो मर्मत गर्दा अन्य संरचनाको वचावटका विषयमा सहभागी सरोकारवाला र स्थानीयसँग कुराकानी भएको थियो ।
१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो
१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो यस फ्यासिलिटीमार्फत सङ्कलित फोहरलाई वर्गीकरण गरी पुनः प्रयोगयोग्य सुक्खा फोहरलाई आय ठेक्कामार्फत बिक्री गर्ने व्यवस्था गरिएको छ । छलफलमा क्षेत्र नम्बर ७ अन्तर्गत वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ समेटिएका छन् ।
सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् : सहयोगका लागि प्रतिबद्ध छौं
सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् : सहयोगका लागि प्रतिबद्ध छौं अनुगमनपछि प्रमुख डंगोलले आफ्नो गाउँ–ठाउँ र आफ्नो रहनसहनको संरक्षण गर्नको लागि यस्ता पूर्वाधारहरुले महत्वपूर्ण भूमिका खेलेको बताइन्।
माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल उकालोमा स्मृति सभा
माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल उकालोमा स्मृति सभा यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो ।
भाटभटेनी झुण्डिएको देवता वृत्तचित्र सार्वजनिक 
भाटभटेनी झुण्डिएको देवता वृत्तचित्र सार्वजनिक  पहिचानसँग जोडिएको मौलिकता र विकास भइसकेको आधुनिकताको कुरा गर्दै उनले नरःदे (हाँडीगाउँ) र जयवागेश्वरीका निजी तथा सार्वजनिक भवनहरुको अग्रमोहडा (फसाड) सुधारको काम थालिएको बताइन् ।
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल उनले भनिन्, ‘युवाहरु राजनीतिमा आउनु पर्छ, युवाहरुलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाए तर नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको छ । युवाहरुलाई पार्टीमा अझ केन्द्रीय नेतृत्वमा ल्याउनको लागि छुट्टै स्थान, समूह नै बनाइएको छ ।’
Weather Update