Harsamaya
दक्षिण कोरियाको  राष्ट्रपतिमा ली जे–म्युङ विजयी
दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्युङ विजयी यस पटकको राष्ट्रपति चुनावमा ७८.३ प्रतिशत मतदाताले मतदान गरे, जुन सन् १९९७ यताकै सबैभन्दा उच्च हो । सन् २०२२ को राष्ट्रपति चुनावमा यो दर ७७.१ प्रतिशत थियो। दक्षिण कोरियामा सबैभन्दा धेरै मतदान सन् १९८७ को चुनावमा भएको थियो, जुन ८९.२ प्रतिशत थियो । यसपटक चुनावमा ६जना उम्मेदवार मैदानमा भएपनि मुख्य...
रुसी युद्धमा मारिए उत्तर कोरियाका ६ सय बढी सैनिक
रुसी युद्धमा मारिए उत्तर कोरियाका ६ सय बढी सैनिक दक्षिण कोरियाको खुफिया एजेन्सीको मूल्याङ्कन अनुसार उत्तर कोरियाले पहिलो पटक रुसलाई कुर्स्क क्षेत्रका केही भागहरू कब्जा गर्न मद्दत गर्न लडाकु सेना पठाएको पुष्टि गरेको दुई दिनपछि यो खबर आएको हो। जसमा गत वर्ष युक्रेनको घुसपैठका कारण रुसले अचानक नियन्त्रण गुमाएको थियो ।
दक्षिण कोरियामा अदालतको फैसलाप्रति पक्ष र विपक्षमा प्रदर्शन
दक्षिण कोरियामा अदालतको फैसलाप्रति पक्ष र विपक्षमा प्रदर्शन अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले युनको महाभियोगको फैसला पढेर सुनाएलगत्तै दक्षिण कोरियालीहरूले निर्णयप्रति उत्सव र निराशा दुवै व्यक्त गरिरहेका छन्।
दक्षिण कोरियामा भीषण डढेलो, २८ जनाको मृत्यु
दक्षिण कोरियामा भीषण डढेलो, २८ जनाको मृत्यु दक्षिण कोरियामा लागेको भीषण डढेलो(आगलागी)मा परी हालसम्म २८ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।
महाअभियोग लागेका कोरियाका कार्यवाहक राष्ट्रपतिको पुनर्बहाली
महाअभियोग लागेका कोरियाका कार्यवाहक राष्ट्रपतिको पुनर्बहाली अदालतका कार्यवाहक प्रमुख मुन ह्युङबेले पाँच न्यायाधीशले यसलाई अस्वीकार गरेपछि र बाँकी दुई न्यायाधीशको खारेजीको रायको बीचमा एक जनाले यसलाई समर्थन गरेपछि प्रस्ताव खारेज भएको बताए।
उत्तर कोरियाले अज्ञात ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको आरोप
उत्तर कोरियाले अज्ञात ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको आरोप रिपोर्टका अनुसार दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएस) ले पत्रकारहरूलाई पठाएको सन्देशमा स्थानीय समय अनुसार दिउँसो २ बजेतिर पश्चिमी तटबाट समुद्रतिर मिसाइलहरू प्रहार गरिएको बताएका छन् । सन्देशमा दक्षिण कोरियाली सेनाले निगरानी र सतर्कता बढाएको भनिएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतबाट रिहा
दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतबाट रिहा अभियोजकहरूले अदालतको फैसलाविरुद्ध अपिल गर्ने उनीहरूको अधिकारबारे सुनुवाई गर्दै युनलाई रिहा गरिएको थियो । विशेष गरी यो आपराधिक अभियोगमा उहाँको हिरासतको प्राविधिक विवरणको बारेमा थियो।
दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोट
दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोट दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा सोमबार एक कामदारको मृत्यु हुनुको साथै अन्य घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
दक्षिण कोरियाको राष्ट्रपति पक्राउ, बयान दिन इन्कार
दक्षिण कोरियाको राष्ट्रपति पक्राउ, बयान दिन इन्कार भ्रष्टाचार सम्बन्धी विषयमा सोधपुछको लागि पक्राउ गरिएको भ्रष्टाचार विरोधी एजेन्सीले जनाएको छ । ‘युनलाई बुधबार बिहान सोधपुछको लागि पक्राउ गरिएको छ, त्यसपछि उनलाई अनुसन्धानकर्ताहरूले मोटरमा लिएर गएका थिए,’ उनले भने । 
Weather Update