संविधान निर्माणपछि सरकार बनाउने र गिराउने खेल धेरै भयो : पूर्वप्रधानमन्त्री भट्टराई (भिडियोसहित)
आइतबार, असोज १८, २०८३
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले २१औँ शताब्दीमा विश्वमा तीव्र विकास भइरहेको भन्दै त्यसअनुसार नेपालको राजनीतिक परिवेशलाई बुझ्न आवश्यक रहेको बताए।
रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान
आइतबार, असार ७, २०८३
महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान पुन कार्यक्रस्थलमा पुगिसकेका छन् ।
बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने
शनिबार, चैत २८, २०८२
उनको सचिवालयका अनसार भट्टराई भोलि (आइतबार) भारत प्रस्थान गर्ने छन् ।
डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता
शुक्रबार, माघ ९, २०८२
यसपटक पनि उनी चुनाव नलड्ने बताउँदै आएका थिए तर मनोनयनको दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा पुगेका थिए ।
नयाँ पुस्ताले ढोका ढकढक्याएका कारण पद छाडेको हुँ : डा. बाबुराम भट्टराई (भिडियोसहित)
बिहीबार, असोज ९, २०८२
उनले जेनजी आन्दोलनले धनजनको क्षतिका बावजुत पनि नयाँपुस्ता यस क्षेत्रमा आउनु यसको ऐतिहासिक एवम सकरात्मक पक्ष रहेको बताए ।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन
शुक्रबार, भदौ २७, २०८२
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन् ।
‘मञ्जिरा’ हेरेपछि भावुक हुँदै बाबुराम भट्टराईले भने - शान्ति प्रक्रिया पूरा गर्ने चुनौती अझै छ (भिडियोसहित)
शुक्रबार, असार १३, २०८२
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संस्थापक डा. बाबुराम भट्टराईले ‘मञ्जिरा – द म्युटेड मेलोडी’ नाटक हेरेपछि भावुक प्रतिक्रिया दिएका छन्।
आर्थिक वर्षको नीति पास त भयो तर फस्ट डिभिजनमा आएन : बाबुराम भट्टराई
शुक्रबार, वैशाख १९, २०८२
उनले देशको आर्थिक विकास क्रमिक भइरहेको भन्दै २ अंकको वृद्धिदर नघटेको बताए । उनले आर्थिक वृद्धिदर थप हुने गरी आर्थिक नीति नबनेको बताए ।
भारतबाट नेपालका प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि भएको छैन : डा. भट्टराई
मंगलबार, वैशाख १६, २०८२
मंगलबार भारत भ्रमणबाट स्वदेश फर्किएका डा.भट्टराईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भारत सरकार र भारतका मुख्य शक्तिहरूबाट यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधिमा नभएको बताएका हुन् ।
‘देशमा राजतन्त्र ल्याउने ठाउँ नै छैन, कहाँबाट ल्याउनु ?’
शनिबार, चैत २३, २०८१
साथै उनले अहिलेको सापेक्षतालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमै जानु उपयुक्त हुने बताए । उनले एउटा कसैले चाहँदैमा राजा नआउने र राजा ल्याउनको लागि हरेका दलभित्र बहस हुनुपर्ने बताए ।
बाबुराम नेतृत्वको नेसपाको महाधिवेशन आज समापन हुँदै
मंगलबार, माघ २९, २०८१
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति) महाधिवेशन आज समापन हुँदैछ ।
काठमाडौँमा जारी प्रथम महाधिवेशनको बन्द सत्रबाट हिजो संयोजक डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको थियो ।
साताको लोकप्रिय

