Harsamaya
झापा-५ मा  रास्वपा वरिष्ठ नेता बालेन  निर्वाचित, ४९ हजार भन्दा बढी मतले पूर्व प्रधानमन्त्री ओली पराजित
झापा-५ मा रास्वपा वरिष्ठ नेता बालेन निर्वाचित, ४९ हजार भन्दा बढी मतले पूर्व प्रधानमन्त्री ओली पराजित झापा–५ यस वर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।
हेलिकोप्टर उडाउन बालेनले अनुमति लिएका थिए : निर्वाचन आयोगले
हेलिकोप्टर उडाउन बालेनले अनुमति लिएका थिए : निर्वाचन आयोगले यता निर्वाचन आयोगकी सहायक प्रवक्ता सिता पुनले उनले अनुमति नलिएको भन्ने कुरा गलत हल्ला मात्र भएको बताइन् । ‘उहाँको हेलिकोप्टर किन फर्कियो भन्नेबारे आयोगलाई जानकारी हुँदैन,’ पुनले भनिन्, ‘तर अनुमति नलिएको भन्ने कुरा हल्ला मात्रै हो । बुधबार बालेन जी आफैँ आयोगमा आएर अनुमति लिनुभएको थियो ।’
बालेनको प्रधानमन्त्री ओलीलाई अर्को कटाक्ष- मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !
बालेनको प्रधानमन्त्री ओलीलाई अर्को कटाक्ष- मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला ! बालेन र प्रधानमन्त्री ओलीबीच पछिल्लो लामो समयदेखि नै जुहारी चलिरहेको छ । बालेनले गिरिबन्धु टि-स्टेट जग्गा प्रकरणमा ओली दोषी रहेको बताउँदै आएका छन् भने सरकारमा रहेर महानगरलाई सहयोग नगरेको आरोप समेत लगाउँदै आएका छन्
कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण
कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण मङ्गलबार यहाँ आयोजना गरिएको ‘मेलमिलाप प्रवद्र्धनका कार्यक्रममा कामपाको प्रमुख बालेन्द्र शाह, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, विशेष अदालत काठमाडौँका अध्यक्ष टेकनारायण कुँवर, संविधानविद् काशीराज दाहाल, उपप्रमुख सुनिता डङ्गोलसहितले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । 
 सिंहदरबार र संसद् भवन भत्काएर देखाउन बालेनलाई अमरेशको चुनौती
 सिंहदरबार र संसद् भवन भत्काएर देखाउन बालेनलाई अमरेशको चुनौती प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले गरिबहरूलाई दमन गर्नुको साटो सिंहदरबार र संसद् भवन भत्काएर देखाउन बालेन्द्र शाहलाई चुनौती दिएका हुन् । 
Weather Update