प्रहरीलाई गालीगलौज र हातपात गरेको आरोपमा युवक पक्राउ
मंगलबार, भदौ ९, २०८३
तर, आग्रह नमानी प्रहरी कर्मचारीलाई नै गालीगलौज तथा हातपात गरेको आरोपमा जुम्ला तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने २७ वर्षीय राज कठायतलाई नियन्त्रणमा लिइएको हो।
ठमेलमा प्रहरीलाई हातपात गरेको आरोपमा दुई जना पक्राउ
सोमबार, माघ २८, २०८१
ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिए । उनीहरूले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।
साताको लोकप्रिय

