Harsamaya
विद्यालय बसको ठक्करबाट बालकको मृत्यु
विद्यालय बसको ठक्करबाट बालकको मृत्यु उनका अनुसार जयनगरबाट मानपुरतर्फ जाँदै गरेको प्रदेश–३–००१ ख १७२६ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो ।इलाका प्रहरी कार्यालय गरुडाले बालकलाई ठक्कर दिने बस नियन्त्रणमा लिएको छ । 
फर्पिङमा जूनकीरी स्कूलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते
फर्पिङमा जूनकीरी स्कूलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते दुर्घटनामा ४१ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको बयोधा, तीन जनाको नगर अस्पताल दक्षिणकाली, पाँच जनाको कीर्तिपुर अस्पताल, तीन जनाको सहिद अस्पताल, १२ जनाको ट्रमा सेन्टर, सात जनाको मेडिसिटी अस्पताल, पाँच जनाको मनमोहन अस्पताल र एक जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
Weather Update