Harsamaya
प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु
प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु उनका अनुसार तस्करको समूहले प्रहरी टोलीमाथि डुङ्गा मुढा लगायतले आक्रमण गरेको थियो । ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् ।नेपाल भारत सीमा क्षेत्र नजिकको गाउँमा भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माधयमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेबी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् । उनीहरुको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ ।
तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक पक्राउ
तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक पक्राउ खडक नगरपालिका-८ भदिया सडकखण्डस्थित भारतको लौकहीबाट सप्तरीको बिसनपुर आउँदै गरेको विङ्गरबाट मंगलबार राति खाद्य सामग्री बरामद गरेको हो।
सात सय २६ केजी गाँजा बरामद
सात सय २६ केजी गाँजा बरामद गत पुस २७ गते पनि बलान बिहुल गाउँपालिका–१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७ किलो गाँजा बरामद भएको थियो । 
Weather Update