प्रधान सेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनबीच भेटवार्ता
बिहीबार, असोज १, २०८३
भदौ ३१ (सेप्टेम्बर १६) मा भएको भेटवार्तामा दुई देशबीचको आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
भोटेकोशी बाढी : प्रभावित क्षेत्रबाट ४ हजारभन्दा बढीको हवाई उद्धार, जलविद्युत आयोजनाका सुरुङमा खोजी तीव्र
आइतबार, भदौ २८, २०८३
विशेषगरी रसुवा र नुवाकोटस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा स्वदेशी तथा विदेशी विज्ञसहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ ।
नेपाली सेनाले गर्यो एकैदिन १०९ जनाको उद्धार
मंगलबार, भदौ १६, २०८३
नेपाली सेनाले सोमबार साँझ ७ बजेसम्मको खोज तथा उद्धार अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रमा टनेलभित्र समेत विशेष टोली परिचालन गरी खोजी कार्य भइरहेको जनाएको छ ।
जाजरकोटमा सेनाले बोकेर पुर्यायो पहिरो पीडितका लागि राहत सामग्री
शुक्रबार, भदौ ५, २०८३
सडक अवरुद्ध भएपछि नेपाली सेनाको भवानी दल गणले राहत सामग्री बोकेर रिसाङ तथा आसपासका प्रभावित बस्तीमा पुर्याएको हो ।
भारतीय स्थल सेनाध्यक्ष सेठको स्वदेश फर्किए
बुधबार, भदौ ३, २०८३
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसी र उनकी धर्मपत्नीले बिदाइ गरेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
शनिबार, साउन २३, २०८३
नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी नगरपालिका—८ बस्ने ३५ वर्षीय हरिश चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।
ग्रिनेड पड्किँदा दुई सैनिक घाइते
बिहीबार, साउन २१, २०८३
गोदावरी नगरपालिका-४ स्थित वनदेवी फायरिङ रेन्जमा तालिमको क्रममा ग्रिनेड पडकिदा नेपाली सेनाका दुइ जवान घाइते भएका हुन ।
‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवानको मृत्यु
बिहीबार, असार ११, २०८३
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार आज बिहान ग्रिनेड विस्फोटमा गम्भीर घाइते भएका निजको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण
मंगलबार, जेठ २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका युद्धकार्य प्रमुख उपरथी अनुपजंग थापालाई हस्तान्तरण गरेका हुन् ।
भ्रामक सूचना नफैलाउन नेपाली सेनाको अपिल
शुक्रबार, वैशाख ११, २०८३
जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा, काठमाडौंले आज जारी गरेको अपिलमा यस्ता कपोकल्पित सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले भ्रामक सूचना प्रसारण नगर्न तथा नगराउन अनुरोध गरिएको छ ।
सेनाका नवआयुक्त अधिकृतहरूलाई जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह
बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन् ।
निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ
मंगलबार, फागुन १९, २०८२
आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले कोशी प्रदेशभर उच्च सतर्कता अपनाएको छ । श्री पूर्वी पृतना हेडक्वाटर अन्तर्गत प्रदेशका सम्पूर्ण १४ जिल्लामा १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको जनाइएको छ ।
विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाले लियो
मंगलबार, फागुन १२, २०८२
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले १० वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको बताए ।
साताको लोकप्रिय

