व्यथा लागेको १८ घन्टापछि महिलाको उद्धार
बिहीबार, माघ २४, २०८१
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घन्टापछि एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
साताको लोकप्रिय

