Harsamaya
प्रतिनिधिसभा बैठक बस्दै: नीति तथा कार्यक्रम छलफल‚ प्रतिपक्षले प्रधानमन्त्री खोज्ने 
प्रतिनिधिसभा बैठक बस्दै: नीति तथा कार्यक्रम छलफल‚ प्रतिपक्षले प्रधानमन्त्री खोज्ने  आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । 
अध्यादेश निर्णायार्थ पेश गर्नुअघि प्रचण्डले संसद्‌मा सम्बोधन गर्ने
अध्यादेश निर्णायार्थ पेश गर्नुअघि प्रचण्डले संसद्‌मा सम्बोधन गर्ने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन् ।
Weather Update