Harsamaya
गोली लागेर एकजनाको मृत्यु, पाँच सिकारी पक्राउ
गोली लागेर एकजनाको मृत्यु, पाँच सिकारी पक्राउ मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह,  ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंह एकसाथ सिकार खेल्न जङ्गल गएको प्रहरीले जनाएको छ।
जेनजी आन्दोलनमा लुटिएका हतियार र गोली रतुवा खोलाबाट बरामद
जेनजी आन्दोलनमा लुटिएका हतियार र गोली रतुवा खोलाबाट बरामद जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमान्डमा खटिएको टोलीले घटनास्थल पुगेर खानतलासी गरेको थियो ।
पेस्तोल र गोलीसहित बेनिटारबाट  दुई जना पक्राउ
पेस्तोल र गोलीसहित बेनिटारबाट दुई जना पक्राउ इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।  
लागुऔषध कारोबारी समात्न झापामा प्रहरीले चलायो गोली
लागुऔषध कारोबारी समात्न झापामा प्रहरीले चलायो गोली लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले झापामा गोली चलाएको छ। कनकाई नगरपालिका-४ तुलसीबारीमा मंगलबार साँझ प्रहरीले भारतीय नागरिकमाथि गोली चलाएको हो।
Weather Update