काभ्रेमा करेन्ट लागेर एक मजदुरको मृत्यु
शनिबार, जेठ ३, २०८२
तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ।

ओखलढुङ्गामा करेन्ट लागेर एक मजदुरको मृत्यु
मंगलबार, वैशाख २३, २०८२
घटनास्थल जिल्ला सदरमुकामबाट सबैभन्दा टाढा र दुर्गम क्षेत्र रामेछाप जिल्लाको सिमानामा पर्दछ । अहिले ओखलढुङ्गाका ग्रामीण क्षेत्रमा केन्द्रीय विद्युत् लाइन विस्तारको काम भइरहेको छ ।

रामेछापको रजगाउँमा करेन्ट लागेर मणिराजको मृत्यु
आइतबार, वैशाख ७, २०८२
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता विश्वनाथ यादवका अनुसार करेन्ट लागेर तामाङको घटनास्थलमा नै ज्यान गएको थियो । ‘टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो, मृतकको शव पोस्टमार्टम लागि मन्थली अस्पतालमा राखिएको छ’, यादवले भने ।

करेन्ट लागेर दुई जनाको मृत्यु
आइतबार, चैत ३१, २०८१
झापाको कन्काई नगरपालिका–१ का ६६ बर्षीय तारा बहादुर विश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमानै मृत्यु भएको थियो ।

रौतहटमा १२ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु
मंगलबार, माघ २२, २०८१
रौतहट स्थित बिधुतकाचे १२ हजार भोल्टको तारबाट करेन्ट लागेर एकजना अमिनको मृत्यु भएको छ।