परम्परा धान्न जहाँ कन्या-कन्याबीच विवाह हुन्छ !
मंगलबार, माघ २२, २०८१
आफ्नो गाउँ समाजअनुसार आ-आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन् ।
त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ साँखमा लाग्ने पापिनी मेला । परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ-जहाँ कन्या-कन्याबीच विवाह हुन्छ तर त्यो नक्कली हो ।
साताको लोकप्रिय

