Harsamaya
प्रहरी अप्रेसन: कानुनविपरीत काम गर्ने १८९ जना पक्राउ
प्रहरी अप्रेसन: कानुनविपरीत काम गर्ने १८९ जना पक्राउ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बिचौलिया, विभिन्न नाममा नागरिकलाई दुःख दिने, दुव्र्यवहार गर्ने तथा आपराधिक गतिविधिमा संलग्न हुनेविरुद्ध कारबाही चलाउन देशभरका प्रहरी कार्यालयमा परिपत्र जारी गरिसकेको बताए । सोही अनुसार प्रहरी टोली परिचालन भई काम अगाडि बढेको उनले जानकारी दिए। 
अपराध गरी विदेश भागेका १० जनालाई स्वदेश ल्याइयो
अपराध गरी विदेश भागेका १० जनालाई स्वदेश ल्याइयो अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरूद्ध रेड नोटिस र दुई जनाविरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो ।
जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १५ जना पक्राउ
जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १५ जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी कार्यालयहरूमा भएको तोडफोड, आगजनी, चोरी तथा लुटपाटसम्बन्धी घटनामा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
Weather Update