Harsamaya
सरकारले निकोलस भुसालसँग वार्ता गर्ने, गठन भयो चार सदस्यीय समिति
सरकारले निकोलस भुसालसँग वार्ता गर्ने, गठन भयो चार सदस्यीय समिति उनीसँग वार्ता गर्नका लागि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति समेत गठन गरिएको छ ।
पाथीभरा केबलकार विवाद: सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल सुरु
पाथीभरा केबलकार विवाद: सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल सुरु आन्दोलनरत पक्षले आज एक विज्ञप्तिमार्फत प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिङ्गक सदस्य रहेको वार्ता टोली गठन गरेको जनाएको छ ।
Weather Update