पुरैनी तालमा चराको सङ्ख्या घट्यो
सोमबार, माघ २१, २०८१
बेलौरी नगरपालिका - ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । ताल क्षेत्रमा आहारा खोज्दै गरेका, उड्दै गरेका, तालमा जलविहार गर्दै गरेका चरा सहजै अवलोकन गर्न सकिन्छ ।
साताको लोकप्रिय