Harsamaya
जबरजस्ती पेलेरै सदन चलाउनुपर्ने बाध्यता छ, संख्या पुर्याउनुपर्नेछ : सभामुख
जबरजस्ती पेलेरै सदन चलाउनुपर्ने बाध्यता छ, संख्या पुर्याउनुपर्नेछ : सभामुख सभामुख देवराज घिमिरेले नीति र विधि अनुसार आर्थिक विधेयक असार मसान्तभित्र पास गर्नुपर्ने भएकाले जबरजस्ती पेलेरै संख्या पुर्यनएर भएपनि सदन चलाउनुपरेको बताएका छन् । 
संसद संवाद र सहकार्यको थलो बन्नुपर्छ : सभामुख घिमिरे
संसद संवाद र सहकार्यको थलो बन्नुपर्छ : सभामुख घिमिरे सभामुख देवराज घिमिरेले संसद दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै संसदलाई जनअपेक्षा सम्बोधन गर्ने प्रभावकारी र उत्तरदायी संस्थाको रूपमा विकास गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।
बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे (भिडियोसहित)
बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे (भिडियोसहित) सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको बताएका छन् । 
नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे
नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्म मूल्याङ्कन गर्नु पर्ने अवस्था आएको छ। नेपालको अधिकांश खेती अझै पनि आकासे पानीमा निर्भर छ। सिँचाइ सुविधाको अभाव, समयमा मल नपाइने समस्या र उन्नत बीउको अभावले गर्दा उत्पादन क्षमतामा ठुलो प्रभाव परेको छ।’
सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक
सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।
शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ : सभामुख घिमिरे (भिडियोसहित)
शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ : सभामुख घिमिरे (भिडियोसहित)  सभामुख देवराज घिमिरेले शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक रहेको बताएका छन् । 
हिकारु गौतम फाउडेशन द्वारा गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण (भिडियोसहित)
हिकारु गौतम फाउडेशन द्वारा गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण (भिडियोसहित) अमेरिकामा ज्यान गुमाएका हिकारु गौतमको स्मृतिमा निमार्ण भएको हिकारु गौतम फाउडेशनले आज शसस्त्र प्रहरी बल विपद व्यवस्थापन महाशाखा हलचोकलाई गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
कांग्रेस र एमालेले प्रतिपक्षी दललाई पुनः भने, ‘गृहमन्त्रीको राजीनामा आउँदैन’
कांग्रेस र एमालेले प्रतिपक्षी दललाई पुनः भने, ‘गृहमन्त्रीको राजीनामा आउँदैन’ सत्तारूढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याएका थिए ।
वैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने 
वैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने  बैठकमा शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरामा पनि ऐक्यवद्धता भएको छ । संसदमा आउने बित्तिकै दर्ता भएपछि एक दिनपनि पर नधकेलिकन कार्यसूचीका अन्य कामलाई होल्ड गरेर पनि शिक्षा विधेयकलाई पारित गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने नलागौं : सभामुख
पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने नलागौं : सभामुख उनको तर्क छ, ‘हामीले पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने होइन, नयाँ वर्षमा अझै अग्रगामी बनाउँदै मुलुकलाई स्थायित्व, विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न प्रेरणा प्राप्त हुने विश्वास लिएको छु ।’
सपरिवारलाई श्रद्धाञ्जली भन्ने शब्द संसद्को अभिलेखमा सच्याउन सभामुखको निर्देशन
सपरिवारलाई श्रद्धाञ्जली भन्ने शब्द संसद्को अभिलेखमा सच्याउन सभामुखको निर्देशन प्रतिनिधिसभाको आजको बैठकको शून्य समयका बीचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ६ गतेको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका सपरिवारलाई श्रद्धाञ्जली दिएको शब्दावलीको प्रयोग भएकाले त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए । 
फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर
फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ। प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिए।
Weather Update