प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख
                                बुधबार, असोज २९, २०८२
                                सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलका लागि बोलाएका छन् ।
                            
                        
                                
                            
                                
                                        लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो : सभामुख घिमिरे
                                    
                                
                                    शुक्रबार, असोज ३, २०८२
                                
                                
                                    सन्देशमा संविधान जारी भएको एक दशकको यात्रामा नेपालले लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको सभामुख घिमिरेको भनाइ छ । संघ, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरूको सहभागितामा सरकार सञ्चालनको नयाँ अभ्यास अघि बढिरहेको पनि उनले बताए ।
                            
                        
                                
                            
                                
                                        एआई जस्ता प्रविधिको नियमन र व्यवस्थापन गर्न सरकारले छुट्टै आवश्यक कदम चाल्नुपर्छ : सभामुख घिमिरे
                                    
                                
                                    शनिबार, भदौ २१, २०८२
                                
                                
                                    सभामुख देवराज घिमिरेले एआई जस्ता प्रविधिको नियमन र व्यवस्थापन गर्न छुट्टै संरचना निर्माण गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।
                            
                        
                                
                            
                                
                                        राजनीति ठिक हुने बित्तिकै देशले उन्नति र प्रगति गर्न सक्छ : सभामुख [भिडियोसहित]
                                    
                                
                                    बिहीबार, भदौ १९, २०८२
                                
                                
                                    बिहीबार काठमाडौंमा पूर्वसांसद मञ्च नेपालको २६ औं स्थापना दिवसको आयोजित कार्यक्रममा उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्नसक्ने भन्दै देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताए । 
                            
                        
                                
                            
                                
                                        प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची
                                    
                                
                                    बुधबार, भदौ १८, २०८२
                                
                                
                                    आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउसो १ बजे बस्ने भएको हो ।
                            
                        
                                
                            
                                
                                        हाम्रा वन जंगल र हिमताल जोगाउने कानुन पारित गरौं : सभामुख घिमिरे
                                    
                                
                                    मंगलबार, भदौ ३, २०८२
                                
                                
                                    सभामुख देवराज घिमिरेले वन ,जंगल र हिमताल जोगाउने कानुन पारित गर्न आह्वान गरेका छन् ।
                            
                        
                                
                            
                                
                                        सभामुख घिमिरे स्वदेश फर्किए, भ्रमण प्रभावकारी भएको जानकारी [भिडियोसहित]
                                    
                                
                                    आइतबार, साउन १८, २०८२
                                
                                
                                    त्यस्तै, विधिको शासन, सहभागितामूलक शासन प्रणाली, नीति निर्माण प्रक्रियामा जनसहभागिता तथा सरकार सञ्चालनको प्रभावकारिता जस्ता विषयमा समेत विस्तृत छलफल भएको बताए ।
                            
                        
                                
                            
                                
                                        राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता 
                                    
                                
                                    शुक्रबार, साउन ९, २०८२
                                
                                
                                    भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 
                            
                        
                                
                            
                                
                                        अन्तर्राष्ट्रिय रियालिटी शो मार्फत नेपालीहरूले प्रतिभा देखाउन अवसर पाएका छन्: सभामुख
                                    
                                
                                    आइतबार, साउन ४, २०८२
                                
                                
                                    उनले अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ले नेपाली युवाहरूमा रहेको प्रतिभालाई उजागर गर्ने अवसर दिएको बताए । ‘यो प्लेटफर्मले प्रतिभा विकाससँगै अन्य विविध क्षेत्रको विकासमा पनि टेवा पुर्याउँछ । साथै, संसारभर छरिएर रहेका नेपालीहरूलाई नेपालीपनको परिचय दिने काम पनि यसले गरिरहेको छ,’ उनले भने ।
                            
                        
                                
                            
                                
                                        ‘भानुबाट प्रेरणा लिएर नेपाली भाषालाई विश्व साहित्यको हिस्सा बनाउन जरुरी’ (भिडियोसहित)
                                    
                                
                                    आइतबार, असार २९, २०८२
                                
                                
                                    सभामुख देवराज घिमिरेले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्व साहित्यको हिस्सा बनाउन अठोट लिनुपर्ने बताएका छन् । 
                            
                        
                                
                            
                                
                                        गणतन्त्रको मेरुदण्ड राजनीतिक दल हुन् : सभामुख घिमिरे 
                                    
                                
                                    शनिबार, असार २८, २०८२
                                
                                
                                    शनिबार राजधानीमा आयोजित ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू — तुलनात्मक अध्ययन’ पुस्तक विमोचन तथा पुस्तक चर्चा कार्यक्रममा बोल्दै सभामुख घिमिरेले विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक अथवा प्रजातान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट रहेको धारणा राखेका हुन् ।
                            
                        
                                
                            
                                
                                        सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
                                    
                                
                                    सोमबार, असार २३, २०८२
                                
                                
                                    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने लगायतको कार्यसूची छ ।
                            
                        
                                
                            
                                
                                        सभामुख घिमिरेले गरे ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा (भिडियोसहित)
                                    
                                
                                    आइतबार, असार २२, २०८२
                                
                                
                                    सभामुख देवराज घिमिरेले ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा गरेका छन् ।
                            
                        
            साताको लोकप्रिय
        
    
