कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र हातहतियार फिर्ता गर्न आयोगको आग्रह
शनिबार, भदौ २८, २०८२
राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुहरुलाई कारागार फिर्ता हुन साथै प्रहरीका हतियार र पोशाकहरु नियन्त्रणमा लिएकाले उक्त हतियारहरु पूर्ण रुपमा फिर्ता गर्न आग्रह गरेको छ ।

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग भयो : मानव अधिकार आयोग (विज्ञप्तिसहित)
सोमबार, भदौ २३, २०८२
मानव अधिकार आयोगले जेन जी प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न निर्देशन दिएको छ ।

आयोगको सिफारिस कार्यान्वयन उत्साहजनक छैन : पूर्व आयुक्त प्रधान
बुधबार, भदौ ११, २०८२
उनले महत्त्वपूर्ण सवालहरूमा राष्ट्रिय मानवअधिकार आयोगले कानुन तर्जुमा गर्न, नीतिहरू बनाउनको निम्ति महत्त्वपूर्ण सिफारिसहरू गरेको बताए । उनले आयोगले सिफारिस गरेको आप्रवासी कामदारहरू सम्बन्धी अन्तर्राष्ट्रिय कानुनलाई अनुमोदन नगर्दा आप्रवासी नेपाली कामदारहरूको हक अधिकार सुनिश्चित नभएको बताए ।

‘राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐन प्रक्रियागत रुपमा छ’ (भिडियोसहित)
बिहीबार, साउन २९, २०८२
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको बताएका छन् ।

नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था आयो : अध्यक्ष मगर
मंगलबार, जेठ १३, २०८२
उनले भने, ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग मावन अधिकारको अन्योन्याश्रित सम्बन्ध रहन्छ । सूचना प्रवाहको कार्यमा खटिरहेका सञ्चारकर्मीहरू नै असुरक्षित रहेको, समाचार संकलनका लागि खटिंदा उनीहरूलाई हतोत्साहि बनाएको, सञ्चारगृहमाथि समेत क्षति पुगेका कारण अभिव्यक्ति स्वतन्त्रता नै संकुचितमा पर्ने अवस्था उत्पन्न भएको सूचनाहरू आयोगले प्राप्त गरिरहेको छ ।’

स्ववियु निर्वाचनमा मानव अधिकार आयोगको निगरानी, अनुगमन टोली परिचालन
मंगलबार, चैत ५, २०८१
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको पारदर्शिता र शान्तिपूर्ण प्रक्रिया सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले विशेष अनुगमन गर्ने भएको छ।

आयोगको आग्रह - वार्ता र संवादको माध्यमबाट पाथीभरा केबलकार घटनाको समाधान गरौं (विज्ञप्तिसहित)
आइतबार, माघ १३, २०८१
राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।
साताको लोकप्रिय