Harsamaya
एक लाख नगदसहित बेहोस युवाको उद्धार
एक लाख नगदसहित बेहोस युवाको उद्धार उद्धारलगत्तै थापालाई उपचारका लागि तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएको थापा हालसम्म प्रहरीको सम्पर्कमा नआउनु भएको प्रवक्ता खड्काले बताए । 
चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार
चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार भारत हिमांचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार बर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ । उनी रुकुम पश्चिमकी स्थायी बासिन्दा हुन् ।
भिख माग्न भारत पुर्याएका सात जनाको विहारबाट उद्धार
भिख माग्न भारत पुर्याएका सात जनाको विहारबाट उद्धार अभिभावकलाई जिम्मा लगाउने क्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोबिन्थ थपलियाले कुनै पनि बालबालिका वा आफ्न्त हराएको थाहा हुने वित्तिकै नजिकको प्रहरी चौकीमा जानकारी गराउनुपर्ने बताए ।
भारतमा सात नेपाली बालबालिकाको उद्धार
भारतमा सात नेपाली बालबालिकाको उद्धार जोशीका अनुसार भारत विहारका विभिन्न क्षेत्रमा जोखिमयुक्त अवस्थामा रहेका उनीहरुलाई उद्धार गरी नेपाल ल्याउन लागिएको हो । विहारमा रहेका उनीहरु सबै मधेश प्रदेशका छन् ।
पत्रकारले गरे अपरिचित युवाको उद्धार 
पत्रकारले गरे अपरिचित युवाको उद्धार  सञ्चालक यादवले अगामी दिनहरूमा पनि असहाय, अलपत्र तथा आर्थिक रूपमा विपन्न परिवारहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
डोटीबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
डोटीबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार त्यहाँ उपचार सम्भव नभएपछि विस्नादेवीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । 
Weather Update