Harsamaya
इजरायल द्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण, ३ जना नागरिकको मृत्यु
इजरायल द्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण, ३ जना नागरिकको मृत्यु इजरायली रक्षा बल (आइडिएफ) ले त्यस दिन एक विज्ञप्ति जारी गर्दै दमास्कसमा सिरियाली शासनको सैन्य केन्द्रहरूमा आक्रमण सुरु गरेको पुष्टि गरेको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ कि दिउँसो, आइडिएफले दमास्कसको सैन्य मुख्यालय र राष्ट्रपति दरबार नजिकैको एक सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको थियो ।
अमेरिकाले हटायाे सिरियामाथिको प्रतिबन्ध
अमेरिकाले हटायाे सिरियामाथिको प्रतिबन्ध अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियालाई अमेरिकाको सबैभन्दा बलियो साझेदार भन्दै भ्रमणको पहिलो दिन नै साउदी अरेबियासँग १ सय ४२ अर्ब डलरको हतियार सम्झौता सार्वजनिक गरेका छन् । ट्रम्पले २०१७ मा आफ्नो पहिलो कार्यकालको सुरुआत पनि साउदी अरेबियाको भ्रमणबाट गरेका थिए ।
सिरियाका राष्ट्रपतिलाई लिन पठायो साउदीले विशेष विमान
सिरियाका राष्ट्रपतिलाई लिन पठायो साउदीले विशेष विमान यो भ्रमणले सिरिया र साउदी अरबबीच बढ्दो राजनीतिक सम्बन्धलाई औँल्याउँछ। सिरियाको सरकारी टेलिभिजन सिरियन अरब न्युज एजेन्सी (साना) को रिपोर्ट अनुसार यो बैठक यमामा प्यालेसमा भएको थियो। डिसेम्बर ८ मा बसर अल–असद शासनको पतनपछि जुलानीको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
बन्दुकधारीको आक्रमणमा सिरियामा १० गाउँलेको मृत्यु
बन्दुकधारीको आक्रमणमा सिरियामा १० गाउँलेको मृत्यु सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हामा ग्रामीण इलाकाको अर्जाह गाउँका १० नागरिक शुक्रबारको आक्रमणमा मारिएको बताएको छ ।
Weather Update