Harsamaya
कांग्रेसका पूर्वसांसद अफताब आलमले पाए सफाइ
कांग्रेसका पूर्वसांसद अफताब आलमले पाए सफाइ संविधानसभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटाभट्टामा त्रिलोकप्रताप सिंह, ओशी अख्तरसहित घाइतेलाई जिउँदै जलाएर हत्या गरेको आरोप आलममाथि थियो । 
निर्देशक समाजले भन्यो - ‘लाज शरणम्’को नाममा अदालतबाट जारी बन्देजले करोडौं लगानी जोखिममा (विज्ञप्तिसहित)
निर्देशक समाजले भन्यो - ‘लाज शरणम्’को नाममा अदालतबाट जारी बन्देजले करोडौं लगानी जोखिममा (विज्ञप्तिसहित) आलमले चलचित्र विकास बोर्ड, कलाकार सीताराम कट्टेल, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँचपास समिति, ओएसआर डिजिटल, जेपिटी क्रिएसन प्रालि, जेपिटी क्रिएसन प्रालिका सञ्चालन तथा ‘लाज शरणम्’ का कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’ तथा निर्देशक कुमार कट्टेललाई प्रतिवादी बनाएका छन् ।
Weather Update