Harsamaya
खाद्यान्नमा परनिर्भरता बढ्दो: चार महिनामा करिब ६ अर्बको कृषि उपज आयात
खाद्यान्नमा परनिर्भरता बढ्दो: चार महिनामा करिब ६ अर्बको कृषि उपज आयात वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आर्थिक वर्षको सोही अविधको तुलनामा यो रु एक अर्ब २४ करोडले बढी हो ।
पहिलो चौमासिकमा साढे ७ अर्बभन्दा बढीको ईभी आयात
पहिलो चौमासिकमा साढे ७ अर्बभन्दा बढीको ईभी आयात चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय कार, जिप, भ्यान आयात भएको छ ।
तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात 
तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात  प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।
पहिलो महिनामै साढे तीन अर्बभन्दा बढीको स्मार्टफोन आयात
पहिलो महिनामै साढे तीन अर्बभन्दा बढीको स्मार्टफोन आयात चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिनामै नेपालमा करीब साढे तीन अर्ब रुपैयाँ भन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् ।
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन चालु आर्थिक वर्षको छ महिनामा वीरगन्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
Weather Update