भारतीय कमेडियन कपिल शर्मालाइ ज्यान मार्ने धम्की, प्रहरीमा उजुरी दर्ता
बिहीबार, माघ १०, २०८१
भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर आएको छ ।
खासमा अहिले उनलाई अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ । कपिल शर्मा मात्र नभई उनका परिवारका सदस्य र सह–कलाकारलाई पनि ज्यान मार्ने धम्की आएको छ ।
साताको लोकप्रिय