Harsamaya
आजको राशिफल : मेषलाई काममा चुनौती,  वृषलाई आर्थिक लाभ
आजको राशिफल : मेषलाई काममा चुनौती,  वृषलाई आर्थिक लाभ काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । मन खुसी रहनेछ ।
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ? आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।
आत्मविश्वास र सम्बन्धको ऊर्जा, तपाईंको आजको दिन कस्तो रहला? 
आत्मविश्वास र सम्बन्धको ऊर्जा, तपाईंको आजको दिन कस्तो रहला?  आज २०८२ असार २२ गते आइतबार । आजको दिन आत्मविश्वास, जिम्मेवारी, सम्बन्ध र आर्थिक उन्नतिको समिश्रण लिएर आएको छ। ग्रहहरूको चालले धेरै राशिहरूलाई नयाँ सुरुवात, सन्तुलित सोच, र आत्मसमीक्षाको अवसर दिएको देखिन्छ।
आजको दिन तपाईंका लागि कस्तो छ? जान्नुस् तपाईँको राशि अनुसारको भविष्यफल !
आजको दिन तपाईंका लागि कस्तो छ? जान्नुस् तपाईँको राशि अनुसारको भविष्यफल ! आज २०८२ असार २१ गते शनिबार । आजको दिन कुनैका लागि अवसर र उन्नतिको संकेत बोकिरहेको छ भने, केही राशिका लागि सजगता र संयमता आवश्यक देखिन्छ। आफ्नो क्षमता र समयको सदुपयोग गर्नेले सफलता चुम्न सक्नेछन्।
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ? तपाईँको कामको उचित मूल्याङ्कन हुनेछ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ।
सम्पूर्ण राशिका लागि विशेष दिन ! मन, धन र सम्बन्धमा नयाँ आयाम खुल्ने संकेत
सम्पूर्ण राशिका लागि विशेष दिन ! मन, धन र सम्बन्धमा नयाँ आयाम खुल्ने संकेत आज २०८२ असार १९ गते बिहिबार। आजको दिन तपाईंका लागि केवल सामान्य दिन होइन - यो एउटा यस्तो घडी हो, जसले तपाईंको मानसिक, व्यावसायिक र पारिवारिक जीवनमा नयाँ तरंग ल्याउने सम्भावना बोकेको छ।
आजको राशिफल : प्रेम, प्रतिष्ठा र परिवर्तनको संकेत !
आजको राशिफल : प्रेम, प्रतिष्ठा र परिवर्तनको संकेत ! आज २०८२ असार १८ गते बुधबार । आजको दिन धेरै राशिहरूका लागि आत्मविश्वास, सन्देह र सन्तुलनको त्रिकोण हो।
आजको राशिफल : व्यापार, प्रेम र आत्म-सुधारको उज्यालो दिन !
आजको राशिफल : व्यापार, प्रेम र आत्म-सुधारको उज्यालो दिन ! आज २०८२ असार १७ गते मंगलबार।आजको राशिफलले धेरैका लागि शुभ संकेत ल्याएको छ। कुनै राशिका लागि व्यापारमा अकल्पनीय लाभ मिल्नेछ भने केहीका लागि स्वास्थ्य र पारिवारिक सम्बन्धमा सुधार देखिन्छ।
आजको राशिफल : भाग्य, व्यापार र प्रेममा शुभ संकेत !
आजको राशिफल : भाग्य, व्यापार र प्रेममा शुभ संकेत ! आज २०८२ असार १६ गते सोमबार। आजको दिन धेरै राशिहरूका लागि ऊर्जा, सफलता र आत्मविश्वासले भरिएको छ। कसैलाई प्रेममा सफलता मिल्नेछ भने कसैलाई व्यापारमा आकस्मिक लाभ प्राप्त हुने संकेत देखिन्छ।
आजको राशिफल: मेषलाई प्रेममा सफलता, वृश्चिकलाई  काममा नयाँ अवसर
आजको राशिफल: मेषलाई प्रेममा सफलता, वृश्चिकलाई  काममा नयाँ अवसर श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाइमा प्रगति हुनेछ । सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् ।
कस्तो छ आजको तपाईंको राशिफल ?
कस्तो छ आजको तपाईंको राशिफल ? पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक सङ्केतहरू प्राप्त हुनेछन् । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।
आजको राशिफल : प्रेम, मिलन र धन प्राप्तिको योग
आजको राशिफल : प्रेम, मिलन र धन प्राप्तिको योग विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ।
Weather Update