मोटरसाइकल दुर्घटनामा इनरुवाका दुई युवाको मृत्यु
आइतबार, भदौ २८, २०८३
मृत्यु हुनेमा इनरुवा–३ निवासी २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
शुक्रबार, भदौ ५, २०८३
दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुर्वा नगरपालिका–३ का ४० वर्षीय कारी पमरिया गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु, चालक घाइते
मंगलबार, साउन २६, २०८३
घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
तीन जना सवार मोटरसाइकल दुर्घटना : एकको मृत्यु, अर्का गम्भीर
सोमबार, साउन १८, २०८३
दुर्घटनामा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–६ गोवरी निवासी २५ वर्षीय अक्षय श्रीवास्तव तथा पछाडि सवार २५ वर्षीय मुरेली यादव र २९ वर्षीय प्रतिक जैसवाल घाइते भएका थिए।
भक्तपुरमा दुई मोटरसाइकल ठोक्किँदा १६ वर्षीय युवकको मृत्यु, युवती गम्भीर घाइते
शनिबार, साउन २, २०८३
उक्त मोटरसाइकलमा पछाडि सवार काठमाडौं सिनामंगल बस्ने १९ वर्षीया अलिया विक गम्भीर घाइते भएकी छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौंको चप्पल कारखाना अगाडि सवारी दुर्घटना
शुक्रबार, साउन १, २०८३
शुक्रबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, चालक गम्भीर घाइते
बिहीबार, असार ११, २०८३
यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँका अन्दाजी २३ वर्षीय आमोद चौधरी गम्भीर घाइते भएका छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र चपुर हस्पिटलमै उपचार भइरहेको छ ।
मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु
सोमबार, असार ८, २०८३
जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
गरुडामा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
मंगलबार, असार २, २०८३
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रौतहटको कटहरिया नगरपालिका वडा नं. ६ फतेपुर बस्ने २० वर्षीय शेख सोहेल गम्भीर घाइते भएका थिए ।
दोलखाको पिपलबोटमा दुई मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु, दुई गम्भीर घाइते
शनिबार, जेठ ३०, २०८३
दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित पिपलबोट नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
गुल्मीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
सोमबार, जेठ ४, २०८३
४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिएका छन् ।
मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, फागुन १८, २०८२
मृतक चित्रकारको शव हाल सोही अस्पतालमा राखिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जुगल गाउँपालिका बस्ने मगरको मृत्यु
बुधबार, माघ २१, २०८२
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–दोलालघाट सडकखण्डमा धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा प्र ०२–०३० प ८०१३ नं को मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौतर्फ आउँदै गरेको बा ३ ख ८४३ नंको बस एकआपसमा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएको र उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीचौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए।
साताको लोकप्रिय

-1784389771.jpg)