Harsamaya
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत‚ नाफा एक अर्ब ७५ करोड
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत‚ नाफा एक अर्ब ७५ करोड बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए।
आयल निगमको खुद नाफा साढे १३ अर्ब नाघ्यो 
आयल निगमको खुद नाफा साढे १३ अर्ब नाघ्यो  निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका हुन् ।
नेपाल फाइनान्सले नाफा २ करोड कमाएयाे
नेपाल फाइनान्सले नाफा २ करोड कमाएयाे चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल फाइनान्सले नाफा कमाएको छ । कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको भन्दा २४२५.१२ प्रतिशतले धेरै हो ।
मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो
मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो
नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो नेपाल बैंकको खुदनाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी २१.८७ प्रतिशत घटेको छ । यसअवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेर ४६ करोड १० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ ।
एभरेष्ट बैंककाे २ अर्बले नाफा बढ्याे
एभरेष्ट बैंककाे २ अर्बले नाफा बढ्याे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले खुद नाफा बढेको छ । बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ कमाएको हो ।
Weather Update