इन्धन मूल्यवृद्धिको विरोध गर्दै उज्यालो पार्टीद्वारा सरकारसमक्ष ६ बुँदे माग
शनिबार, वैशाख ५, २०८३
पार्टीद्वारा जारी विज्ञप्तिमा गत २६ मार्चमा प्रतिलिटर १८७ रुपैयाँ रहेको पेट्रोलको मूल्य १६ अप्रिलसम्म आइपुग्दा २१९ रुपैयाँ पुगेको छ भने १६७ रुपैयाँ रहेको डिजेलको मूल्य २३७ रुपैयाँ पुगेको छ । यसरी छोटो समयमै पेट्रोलमा ३२ रुपैयाँ र डिजेलमा ७० रुपैयाँको वृद्धि हुनुले आम सर्वसाधारण र समग्र अर्थतन्त्रमा गम्भीर असर परेको पार्टीको ठहर छ ।
पेट्रोल दुई र डिजेलको मूल्य तीन रुपैयाँले बढ्यो
शनिबार, कात्तिक २९, २०८२
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो ।
किन बढ्यो पेट्रोलियम पदार्थको मूल्य ?
मंगलबार, असार १७, २०८२
यद्यपि, सर्वसाधारणको हितलाई ध्यान दिएर पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ बढाएको जनाइएको छ । हवाई इन्धनमा भने निगमले आन्तरिकतर्फ ७ रुपैयाँले मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ भने मट्टीतेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ ।
आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो
शनिबार, माघ १९, २०८१
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६७ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक...
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित
सोमबार, माघ ७, २०८१
गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ ।
साताको लोकप्रिय

-1771206423.jpg)