मदनभण्डारी राजमार्गः १३ हजार रुख कटान कार्य सम्पन्न
बिहीबार, चैत २६, २०८२
इञ्जिनियर भट्टराईका अनुसार मोरङ जिल्लामा घाटगद्दी र नम्बरिङको काम पूरा भइसकेको तर सम्बन्धित डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्न बाँकी छ । हाल सुनसरीको झण्डा चोकदेखि झापाको बाहुनडाँगीस्थित पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकखण्ड निर्माणाधीन अवस्थामा छ ।
मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, फागुन १८, २०८२
मृतक चित्रकारको शव हाल सोही अस्पतालमा राखिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रिडी-तम्घास सडकखण्ड एक महिना बन्द हुने
शुक्रबार, चैत २२, २०८१
मदन भण्डारी राजमार्गको रिडी तम्घास सडकखण्ड एक महिना पूर्ण रूपमा बन्द हुने भएको छ ।
मदन भण्डारी राजमार्ग निर्माणमा सात अर्ब ९० करोड खर्च, ४२ किलोमिटर सडक कालोपत्र
आइतबार, माघ ६, २०८१
मदन भण्डारी राजमार्गको निर्माणका लागि संघीय सरकारले चालु आवमा ९१ करोड बजेट विनियोजन भएकामा ३५ करोड ९६ लाख खर्च भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।
साताको लोकप्रिय

