Harsamaya
करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान
करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवसहित अन्य प्रतिनिधिहरूले मुख्यमन्त्री कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरे।
कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेट
कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेट मुख्यमन्त्री कार्कीले इजरायलमा भएको आधुनिक कृषि प्रविधि र नवप्रवर्तनका अनुभवलाई नेपालमा उपयोगी बनाउन सकिने उल्लेख गर्दै कोशी प्रदेश पनि सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
तीज पर्वलाई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीकको रूपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की
तीज पर्वलाई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीकको रूपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की तीज पर्वले हाम्रो संस्कृति, परम्परा र पारिवारिक एकतालाई बलियो बनाउने चर्चा गर्दै  यो अवसरमा आपसी सद्भाव, पारस्परिक सहयोग र सामाजिक एकता मजबुत पार्न सङ्कल्प गर्नुपर्ने बताउँदै उनले स्वास्थ्य, शान्ति र सौहार्द कायम राख्दै समानता र महिलाको सशक्तीकरणतर्फ अघि बढ्न यो पर्वले प्रेरणा दिने समेत बताए ।
श्रमिकको अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध छ ः मुख्यमन्त्री कार्की 
श्रमिकको अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध छ ः मुख्यमन्त्री कार्की  मुख्यमन्त्री कार्कीले आजैको दिन प्रदेश सरकारद्वारा ‘कोशी लगानी सम्मेलन’को शुभारम्भ गरिएको जानकारी दिँदै त्यसमार्फत रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण निर्माणमा नयाँ ढोका खुल्ने विश्वास व्यक्त गरे ।  
कोशी प्रदेशले दुई अर्ब ४५ करोडमा चार सय किलोमिटर पदमार्ग बनाउँदैछ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशले दुई अर्ब ४५ करोडमा चार सय किलोमिटर पदमार्ग बनाउँदैछ : मुख्यमन्त्री कार्की चार वटा पदमार्ग निर्माणमा दुई अर्ब ४५ करोड लगानी हुने जनाउँदै मुख्यमन्त्री कार्कीले त्यसका लागि स्वीट्जरल्यान्ड सरकारबाट एक अर्ब ३५ करोड अनुदान प्राप्त हुने जानकारी दिए । ती परियोजनामा नेपाल सरकारले २० करोड, कोशी प्रदेश सरकारले ४५ करोड र २९ वटा पालिकाले ४४ करोड लगानी साझेदारी गर्ने उनको भनाइ छ...
कोशी प्रदेशका लागि ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लीन छु: मुख्यमन्त्री कार्की (अन्तर्वार्ता)
कोशी प्रदेशका लागि ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लीन छु: मुख्यमन्त्री कार्की (अन्तर्वार्ता) कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की हाल तेस्रो पटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि उनी २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुई पटक मुख्यमन्त्री बनेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता समेत रहेका उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गरेका छन्।
Weather Update