लिसंखुपाखरमा ‘नेपाली काँग्रेस-वैधानिक र व्यवहारिक वस्तुस्थिति’ विषयक प्रशिक्षण
बुधबार, वैशाख ३१, २०८२
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य जितजङ्ग बस्नेतले क्रियाशील सदस्यता सम्बन्धी विवाद देशभर रहेको बताउँदै कार्यकर्तालाई क्रियाशीलता भएर पार्टीमा लाग्न अनुरोध गरे। साथै बस्नेतले काँग्रेसमा अन्तर्घात गर्ने बानी भएकोले चुनावमा अन्तर्घात नगर्न अनुरोध गरे।

प्रेस सेन्टर सिन्धुपाल्चोककाे अध्यक्षमा अशाेक पराजुली
शनिबार, माघ ५, २०८१
प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोककाे अध्यक्षमा अशाेक पराजुली चयन भएका छन् ।
शुक्रबार भएको साताैं जिल्ला अधिवेशनबाट पराजुलीकाे नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटी चयन भएको हाे ।
साताको लोकप्रिय