Harsamaya
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन देशको ९४ संघीय जिल्ला अदालतहरू मध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकील रहने व्यवस्था रहेको छ । यसरी त्यहाँ ९३ अमेरिकी न्यायाधिवक्ताहरू छन् । 
अमेरिकाले रोक्यो एमसीसीको भुक्तानी
अमेरिकाले रोक्यो एमसीसीको भुक्तानी अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले गत २०८१ फागुन २ गतेको इ–मेल पत्रमार्फत् अर्को निर्णय नहुन्जेल ९० दिनसम्मको भुक्तानी रोकिएको जानकारी अर्थ मन्त्रालयलाई दिएको छ ।
अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूह अमृतसरमा अवतरण
अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूह अमृतसरमा अवतरण राष्ट्रपति डोनाल्ड ट्रम्पको देशमा अवैध आप्रवासीहरू विरुद्धको अभियानको एक हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाबाट निर्वासित भारतीयहरूको यो तेस्रो समूह हो ।
अमेरिकाबाट भारी बम ट्रम्पले इजरायल पठाइदिए 
अमेरिकाबाट भारी बम ट्रम्पले इजरायल पठाइदिए  इजरायलका रक्षा मन्त्री इजरायल काट्जले एम के– ८४ हतियारको ढुवानीले वायु सेना र आइडिएफको लागि महत्त्वपूर्ण सम्पत्ति भएको जनाए । ‘इजरायल– संयुक्त राज्य अमेरिका बीचको बलियो गठबन्धनको थप प्रमाणको रूपमा काम गर्दछ,’ उनको मन्त्रालयको एक विज्ञप्तिमा अाज भनेको छ । 
अमेरिकालाई ‘गलत कदमहरू’ सच्याउन चीनको आग्रह 
अमेरिकालाई ‘गलत कदमहरू’ सच्याउन चीनको आग्रह  वास्तवमा, विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) को एक समितिले सन् २०२२ को सुरुमा नै अमेरिकी करवृद्धिले डब्ल्युटिओ नियमको धारा २३२ उल्लङ्घन गरेको फैसला सुनाएको थियो। 
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुई जना पक्राउ
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुई जना पक्राउ अमेरिका पठाइदिने बहानामा दुई जना व्यक्तिबाट २१ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको आचार्यले बताए।
ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई ‘थप जटिल बनाउँछ’– हमास
ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई ‘थप जटिल बनाउँछ’– हमास शनिबार दिउँसोसम्म सबै इजरायली बन्धकलाई मुक्त नगरे युद्धविरामको अन्त्यका लागि आह्वान गर्ने भन्दै उनले सोमबार थप दबाब दिएका थिए । 
युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’– ट्रम्पको चेतावनी
युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’– ट्रम्पको चेतावनी ‘हामीसँग यो सबै पैसा त्यहाँ हुनेछ र म भन्छु कि मलाई यो फिर्ता चाहिन्छ, र मैले उनीहरूलाई मलाई पाँच खर्ब डलर मूल्यको दुर्लभ खनिजको बराबर चाहिन्छ भनेँ’, ट्रम्पले भने ‘र उनीहरूले अनिवार्य रूपमा त्यसो गर्न सहमति जनाएका छन्, त्यसैले कम्तीमा हामीले मूर्ख भएको महसुस गर्दैनौँ ।’
मस्कको टोलीलाई अर्थमन्त्रालयको तथ्यांक नदिन न्यायाधीशको निर्देशन
मस्कको टोलीलाई अर्थमन्त्रालयको तथ्यांक नदिन न्यायाधीशको निर्देशन अमेरिकी जिल्ला न्यायाधीश पल ए. एन्जेलमेयरको आदेशमा ट्रेजरी डिपार्टमेन्टको भुक्तानी प्रणाली र अन्य तथ्यांमा पहुँच ‘सबै राजनीतिक नियुक्ति, विशेष सरकारी कर्मचारी र ट्रेजरी विभाग बाहिरको एजेन्सीबाट सरकारी कर्मचारीहरू’ लाई सीमित गरिएको छ।
अमेरिकाले निष्कासित भारतीय आप्रवासीलाई फिर्ता गर्‍यो
अमेरिकाले निष्कासित भारतीय आप्रवासीलाई फिर्ता गर्‍यो ‘विशेषगरी सङ्गठित अपराधका अन्य रूपहरूसँग जोडिएको हुनाले नयाँदिल्ली गैरकानूनी आप्रवासनको विरोधमा दृढ छ’, भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले गत हप्ता भनेका थिए, ‘भारत–अमेरिका आप्रवासन र गतिशीलता सहयोगको हिस्साका रूपमा, दुवै पक्ष गैरकानूनी आप्रवासनलाई रोक्ने प्रक्रियामा संलग्न छन्, साथै भारतबाट अमेरिकामा कानुनी आप्रवासनका लागि थप मार्गहरू सिर्जना गर्दैछन ।’
ट्रम्प प्रशासनले एकाएक बन्द गरायो अमेरिकाको हजार बढी सरकारी वेभसाइट
ट्रम्प प्रशासनले एकाएक बन्द गरायो अमेरिकाको हजार बढी सरकारी वेभसाइट अमेरिकामा सयौं अमेरिकी वेबसाइटहरू बन्द गरिएका छन्।  यसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बन्द गरेको मानवीय एजेन्सी युएसआइडीसमेत समावेश रहेको छ।
अमेरिकाको सैन्य विमानले २०५ अवैध भारतीय आप्रावासीलाइ अमृतसरमा ओराल्दैं
अमेरिकाको सैन्य विमानले २०५ अवैध भारतीय आप्रावासीलाइ अमृतसरमा ओराल्दैं अमेरिकाबाट आएका २०५ अवैध आप्रवासीलाई भारत फिर्ता पठाइने भएको छ । सबै २०५ भारतीयहरू अमेरिकाको सैन्य विमान सि–१७ विमान मार्फत भारत फर्कँदैछन्।
Weather Update