Harsamaya
‘ट्राफिक प्रहरीको उद्देश्य जरिवाना उठाउनु होइन, दुर्घटना घटाउनु हो’ (भिडियोसहित)
‘ट्राफिक प्रहरीको उद्देश्य जरिवाना उठाउनु होइन, दुर्घटना घटाउनु हो’ (भिडियोसहित) प्रशिक्षणमूलक कार्यक्रममा बोल्दै उहाँले सवारी चालकले ट्राफिक नियमको पूर्ण पालना गरे कारबाही गर्ने अवस्था नै नआउने स्पष्ट पारे । 
ट्राफिक प्रहरीको दाबी ‘गणेश नेपालीले जरिवानाका कारण आत्मदाह प्रयास गरेको भन्ने समाचार भ्रामक’
ट्राफिक प्रहरीको दाबी ‘गणेश नेपालीले जरिवानाका कारण आत्मदाह प्रयास गरेको भन्ने समाचार भ्रामक’ विज्ञप्तिअनुसार घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक अनुसन्धानका क्रममा गणेश नेपालीलाई ट्राफिक प्रहरीले कुनै पनि प्रकारको जरिवाना नगरेको र उक्त घटनासँग ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ।
सेवाग्राहीसँग नमस्ते गर्न ट्राफिक प्रहरीलाई ‘सर्कुलर’
सेवाग्राहीसँग नमस्ते गर्न ट्राफिक प्रहरीलाई ‘सर्कुलर’ सवारी चालकसहित अन्य सेवाग्राहीसँग ड्युटीको समयमा हात नमिलाउनु नमस्तै भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशनसहितको सर्कुलर जारी गरेको हो ।
२४ घण्टामा ८४१ जना चालकलाई कारबाही
२४ घण्टामा ८४१ जना चालकलाई कारबाही ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी
लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी लापसो मापासे गरेर चलाउने १५/२० पटकसम्म लापारवाही गरेर चलाउनेहरुको लाइसेन्स निलम्बनका लागि पठाइएको,’ उनले भने ।
हराएका ६५ वटा मोटरसाइकल धनीलाई फिर्ता
हराएका ६५ वटा मोटरसाइकल धनीलाई फिर्ता धनीलाई हस्तान्तरण गरेको काठमाडांै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
भैँसेमा ट्राफिक हवलदार रोशननाथको दादागिरी, अवैध असुली र धम्की
भैँसेमा ट्राफिक हवलदार रोशननाथको दादागिरी, अवैध असुली र धम्की लगातार गुनासो आइरहँदा पनि सम्बन्धित निकाय मौन देखिएको भन्दै स्थानीयले निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न र दोषी देखिए कडा कारबाही गर्न माग गरेका छन् ।
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने पक्राउ
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने पक्राउ उनले प्रहरीमाथि अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बिपी राजमार्गमा ट्राफिक सचेतना, यात्रुहरुलाई राम्रो व्यवहार गर्न सुझाव [भिडियोसहित]
बिपी राजमार्गमा ट्राफिक सचेतना, यात्रुहरुलाई राम्रो व्यवहार गर्न सुझाव [भिडियोसहित] बिपी राजमार्गको सिन्धुली जिल्लास्थित नेपालथोकमा सवारी चालक र यात्रुहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
दशैंमा ट्राफिक प्रहरी : सुरक्षा, सहायता कक्षदेखि प्रविधिमार्फत निगरानीसम्म (भिडियोसहित)
दशैंमा ट्राफिक प्रहरी : सुरक्षा, सहायता कक्षदेखि प्रविधिमार्फत निगरानीसम्म (भिडियोसहित) प्रहरी उपरीक्षक सुवेदीले दशैंका बेला सवारी व्यवस्थापन र नागरिक सुरक्षा सुनिश्चित गर्न १४ वटा प्रमुख स्थानहरूमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । ‘यात्रुहरूले गुनासो या सूचना दिनुपरेमा ती सहायता कक्षबाट तत्काल सेवा प्रवाह गरिनेछ,’ उनले भने ।
चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा हस्तान्तरण
चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा हस्तान्तरण काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा मोटरसाइकल र ८ वटा स्कुटर गरी २० वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 
आजको प्रदर्शनका लागि ७८३ ट्राफिक प्रहरी सडकमा
आजको प्रदर्शनका लागि ७८३ ट्राफिक प्रहरी सडकमा काठमाडौंको ट्राफिक व्यवस्थापनको लागि आवश्यक जनशक्ति खटाएको र आवश्यकता अनुसार थप घट गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए । 
Weather Update