नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
बिहीबार, असोज २९, २०८३
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बरामद गरेको छ।
साताको लोकप्रिय

