नवदुर्गाको चौथो स्वरूप कुष्माण्डाको पूजा, शक्ति र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास
बुधबार, असोज २८, २०८३
आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापले युक्त संसारलाई आफ्नो उदरमा धारण गर्ने देवी भएकाले उनलाई कुष्माण्डा भनिएको धार्मिक ग्रन्थमा उल्लेख छ।
साताको लोकप्रिय

