प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ
आइतबार, असोज २५, २०८३
सार्वजनिक भएको भिडिओ फुटेजमा प्राचार्य पण्डितसँग एक युवकले विवाद गरिरहेको देखिन्छ । कुरा नमिलेपछि युवकले प्राचार्यलाई मुक्का र लात्तिले प्रहार गरेका छन् ।
साताको लोकप्रिय

