देशभरका प्रमुख नदीहरूमा बहाव सामान्य, भोलि केही नदीमा जलसतह बढ्न सक्ने
शनिबार, असोज २४, २०८३
यस्तै, नारायणी जलाधारअन्तर्गत बुढीगण्डकी (आरुघाट) र मर्स्याङ्दी (भकुन्डेबेसी र विमलनगर) तथा महाकाली नदी (दत्तु र पारिगाउँ) मा पनि पानीको बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ ।
साताको लोकप्रिय

