जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटिएर गमगढि ल्याउदै
शुक्रबार, असोज २३, २०८३
मुगुम कार्मारोङ गाउँपालिका(९ पापुका २२ वर्षीय गणेशबहादुर बुढाको असोज ११ गते भएको झडपमा मृत्यु भएको थियो। सोही टोलीका ३६ वर्षीय ललितजङ्ग बडुवाल र अंगबहादुर रोकाया भने त्यसपछि सम्पर्कविहीन भएका थिए ।
साताको लोकप्रिय

