मानव-बाघ द्वन्द्व व्यवस्थापन गर्न ५० हेक्टर जमिनमा टाइगर सेन्चुरी बनाइने
मंगलबार, असोज २०, २०८३
कृषि वन तथा पर्यावरणमन्त्री एवं एनटीएनसीका अध्यक्ष गीता चौधरीको प्राथमिकतामा रहेको योजनालाई कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय साझेदारी अघि बढाइएको हो । समझदारीपत्रमा कोषका सदस्य–सचिव डा. चिरञ्जीवीप्रसाद पोखरेल र टीडब्ल्यूएएसका कार्यकारी निर्देशक प्याट क्रेगले हस्ताक्षर गरेका छन् ।
साताको लोकप्रिय

