भ्रष्टाचार मुद्दाका थुनुवा दिपक भट्ट सिन्धुपाल्चोक कारागार स्थानान्तरण
शनिबार, असोज १७, २०८३
कारागार व्यवस्थापन विभागको पत्रअनुसार भट्टलाई असोज १७ गते सक्कल फाइल तथा आवश्यक कागजातसहित सुरक्षाका साथ सिन्धुपाल्चोक कारागार पठाइएको हो।
साताको लोकप्रिय

