साढे दुईतले घर चिप्लिएर खोलामा खस्यो
सोमबार, असोज १२, २०८३
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रका अनुसार सोवितकुमार थापाको तीन आना क्षेत्रफलमा बनेको घर आज बिहान चिप्लिएर खोलामा पुगेको हो। घटनामा मानवीय क्षति भने भएको छैन।
साताको लोकप्रिय

