हनुमन्ते खोलामा जल सतह सतर्कता तह पार
शुक्रबार, असोज ९, २०८३
वर्षा अझै जारी रहेकाले हनुमन्ते खोलाको जल सतह थप बढ्न सक्ने सम्भावना रहेको भन्दै खोला किनारमा नजान र सुरक्षित रहन आग्रह गरिएको छ।
साताको लोकप्रिय

