सुडानको अस्पतालमा ड्रोन आक्रमण, १० जनाको मृत्यु
शुक्रबार, चैत २०, २०८२
कर्मचारीहरुले आफ्नो कर्तव्य पालना गरिरहेको अवस्थामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले अल–जबालैन अस्पतालमा आक्रमण गरी उनीहरुको ज्यान लिएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
डार्फर अस्पताल आक्रमणमा १३ जना बालबालिकासहित ६४ को मृत्यु
आइतबार, चैत ८, २०८२
अस्पतालमा भएको आक्रमणको विषयमा दुवै पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका छन्। संयुक्त राष्ट्रसङ्घका तथ्याङ्कअनुसार युद्धमा हालसम्म ४० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
सुडानमा डुङ्गा डुब्दा कम्तीमा २१ जनाको मृत्यु
बिहीबार, माघ २९, २०८२
युद्धले सेना र अर्धसैनिक बलहरू बीच विभाजन ल्याएको छ भने सार्वजनिक सेवा, स्वास्थ्य र शिक्षा क्षेत्रहरूमा गम्भीर गिरावट आएको छ।
सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा
शनिबार, मंसिर २७, २०८२
महासचिवले सबै नागरिक र नागरिक पूर्वाधारमाथि हुने आक्रमणको कडा निन्दा गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको पालना गर्न अनुरोध गर्नुभएको छ ।
सेना र अर्धसैनिकबीच वार्ता अनिश्चित भएपछि सुडान थप संकटमा
मंगलबार, वैशाख २, २०८२
दुई वर्षअघि राजधानी खार्तुममा भएको द्वन्द्वपछि देशका अन्य क्षेत्रहरू थप विनाशकारी द्वन्द्वमा फसेको छ। द्वन्द्वमा कम्तीमा २९ हजार ७०० जनाको मृत्यु भएको छ र लगभग १ करोड ३० लाख मानिसहरू विस्थापित भएका छन् । संयुक्त राष्ट्र संघले ‘औद्योगिक अनुपातको मानवीय संकट’ भनेर व्याख्या गरेको छ ।
सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु
मंगलबार, फागुन ६, २०८१
वकिल समूहका अनुसार नाइल नदी पार गरेर भाग्ने प्रयास गर्दा केही बासिन्दालाई गोली हानिएको थियो । गाउँलेहरूमाथि भएको आक्रमणलाई ‘नरसंहार’ को कार्य भन्दै वकिलहरूले केही व्यक्तिहरू डुबेर मरेको बताएका छन् ।
खार्तूममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु
शनिबार, माघ १९, २०८१
सुडानको नियमित सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) सन् २०२३ अप्रिलदेखि सत्ताका लागि लडिरहेका छन । यो महिना सेनाले राजधानी खार्तूम र यसका सबै भगिनी शहरहरू ओमदुरमान र खार्तूम नर्थ कब्जा गर्न कारबाहीलाई सशक्त बनाएको छ ।
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ६८ जनाको मृत्यु
शनिबार, माघ १२, २०८१
‘उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणमा ६८ जना बिरामी मारिए र अन्य १९ जना घाइते भए,’ सुडानी डाक्टर नेटवर्कले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
सुडानको अस्पतालमा ड्रोन आक्रमणमा ३० जनाको मृत्यु
शनिबार, माघ १२, २०८१
शुक्रबार साँझ साउदी अस्पतालमा भएको बम विष्फोटले यस क्षेत्रका बिरामीको आकष्मिक उपचार गर्नका लागि उपलब्ध एक मात्र अस्पतालको भवन ‘ध्वस्त’ पारेको स्रोतले एएफपीलाई बताएको छ ।
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा १४ जनाको मृत्यु
आइतबार, माघ ६, २०८१
सुडानमा युद्धको कारण १२ लाख भन्दा बढी मानिस घरबारविहीन भएको छ । यसलाई संयुक्त राष्ट्र संघले हालको सबैभन्दा खराब मानवीय प्रकोपहरूमध्ये एक बताएको छ ।
साताको लोकप्रिय

