ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ
बिहीबार, भदौ २५, २०८३
अनुगमनका क्रममा पसलबाट ७५ थान भरिएका हिमाल ग्यासका सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसपछि पसल सञ्चालक शाहलाई नियन्त्रणमा लिइएको हो।
साताको लोकप्रिय

