नागरिक बचाउनु सरकारको पहिलो कर्तव्य हो, सहयोग लिन संकोच नगरौँ : सांसद खड्का
बिहीबार, भदौ १८, २०८३
श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको यथाशीघ्र खोजतलास गर्न सरकारसँग माग गरे । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।

